काठमाडौँ । ललितपुर महानगरपालिकाले वडा नम्बर ५ को कार्यालयमा डोजर चलाएको छ । महानगरले सोमबार वडा कार्यालयसँगै लगनखेल चोकसम्मको संरचनामा डाजर चलाएको हो ।
ललितपुरको लगनखेलस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि महानगरले संरचनाहरु भत्काएको हो । भत्काइएको वडा कार्यालयसँगै संरचना पोखरी अगाडि बनाइएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः