Skip to content
LAXMI SUNRISE BANK

बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बारा । बारामा कोरोना संक्रमणबाट मंगलवार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बाराका पुरुषको वीरगन्जको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको नारायणी कोरोना संक्रमणबाट प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । 
६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भए पछि भदौ १० गते नैं अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । यो सँगै बारामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । बारामा कोरोना संक्रमितको संख्या ९ सय ३० पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK