
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार २७८ कित्ता संस्थापक सेयर लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयरमा आवेदन दिन पाइनेछ । बैंकले मेरो माइक्रोफाइनान्सको ६१ हजार २७८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । लगानीकर्ताले यसमा न्यूनतम ६२६ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्