Skip to content
LAXMI SUNRISE BANK

ढकमक्क फूले फूल, रंगिचंगि देखियो काठमाडौँ (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । वसन्त ऋतुको आगमन भइसकेको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छन् ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । फूल फुलेसँगै काठमाडौँ उपत्यका सुन्दर देखिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्: 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK