काठमाडौँ । देशका विभिन्न जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य मार्गको पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडकखण्ड विस्तारको काम सुस्त देखिएको छ ।
सो सडक अन्तर्गत मुग्लिङदेखि नागढुंगासम्मको सडक काँही काम भई रहेको छ भने काँही धुलैधुलोको अवस्थामा रहेको छ ।
३ खण्डमा विभाजन गरी विस्तारको काम सुरु गरिए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन । बाँकि तस्विरमा हेर्नुहोस्: