काठमाडौं जिल्लामा एकैदिन थप १९० जनामा कोरोना संक्रमण पुष्टी, भक्तपुर र ललितपुरमा कति ? अर्थ सरोकार १५ भाद्र २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टी भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !