काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । उनलाई आज (सोमबार) भैरहवा कारागार पठाइएको हो ।
रविलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला कारागार पठाइएको छ ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजालसले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश थिएको थियो । उनी शुक्रबार राती नै पक्राउ परेका थिए ।
योसँगै अब अदालतको फैसला नआउन्जेलसम्म रवि कारागारमै रहने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्