×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बूढानीलकण्ठ नगरपालिकामा थप १३ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ६३ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बूढानीलकण्ठ नगरपालिकामा थप १३ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ६३ पुग्यो

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा थप १३ जनामा संक्रमण पुष्टी भएको छ । ५१४ जनामा परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टी भएको हो ।नगरपालिकामा यो भन्दा अगाडि ५० जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकोहरुको कन्ट्याक्ट् ट्रेसिङ्गबाट १३ जना संक्रमण पुष्टि भएको हो ।योसँगै पालिकामा संक्रमितको संख्या ६३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी