×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्यस्थिति कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार

PRIME CA

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्यस्थिति कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संस्थाको धादिङस्थित थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशीमा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना पुष्टी भएको हो । यद्यपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यस्तै आजै सोही स्थानको एनआइसी एशिया बैंकका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ भने थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जोखिम बढेको भन्दै उक्त स्थानहरुलाई सिल गर्ने तयारी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: