
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप एक जना ५१ वर्षीय पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । श्री पुस्पाञ्जली अस्पताल, भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका उनको बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार उनी भदौ ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका थिए ।
सो क्रममा उनको स्वाव परीक्षणका लागि पठाइएकोमा भदौ ८ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामी दम, निमोनिया लगायत रोगबाट ग्रसित थिए । योसँगै शुक्रवारमात्रै चितवनमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्