×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

Artha Sarokar

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको ग्वार्को शाखामा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि पनि बैंकको सिराहाको लहान शाखा, धनगढी शाखा, कोहलपुर र नेपालगन्जलगायतका शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ । अधिकांश शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि हुँदा पनि बैंकले अझै लापरवाहीगरिरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी