काठमाडौँ । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।
सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: