काठमाडौँ । जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नेपालको पहिलो ट्रेन अहिले धनुषाको खजुरीमा जीर्ण अवस्थामा छ । यसो त उक्त रेल अब काम लाग्ने अवस्थामा छैन । मर्मत गरेर प्रयोग गर्न पनि सकिँदैन । तर, संरक्षण गरेर सङ्ग्रहालयमा राखे त्यो नेपाल र नेपालीका लागि इतिहास बन्न सक्छ ।
यद्यपि उक्त रेललाई सङ्ग्रहालयमा राख्ने योजना कयौँ पटक सरकारले अघि सारे पनि हालसम्म त्यसतर्फ कुनै प्रगति भएको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः