काठमाडौँ । देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी पारेर चिसो भएको काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।
आज (सोमबार)काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ ।
गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरु दिनको समयमा छाता ओड्ने र आइस क्रीम जस्ता चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्