काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा खण्डलाई ६ लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ ।
सडक विस्तारको कामले साँगा क्षेत्रमा सवारी साधन आवतजावतमा समस्या हुँदै आएको छ । पानी परेको मौसममा सो खण्ड यात्रुहरुका लागि निकै जोखिमपूर्ण मानिन्छ । तस्विरमा हेर्नुहोस् हाल विस्तार भइरहेको सडकको अवस्थाः

(तस्विरः नेपाल न्युज बैंक)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्