Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट थप ७ जनाको मृत्यु !

अर्थ सरोकार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।  यस्तै आज मात्रै ८५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उपत्यकामा २३२ जना थपिएको छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK