काठमाडौँ। यो कुनै ग्रामीण क्षेत्र होइन । काठमाडौँ महानगरपालिकामा पर्ने क्षेत्र हो। काठमाडौँ-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैँ समस्या हुने गरेको छ।
ठूलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । बाटो खनेर राख्दा त्यहाँका स्थानीयहरूलाई हिँडडुल गर्न पनि मुस्किल परेको छ।
सडकमा ठूलो खाल्डो बनाएर राखिएका कारण सवारीचालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ। बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्