काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी हराएको पाइएको छ । मन्त्रालयको महिन्द्रा स्कोर्पियो (एस फोर) गाडी हराएको हो ।
प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको सरकारी गाडी सिंहदरबार भित्रैबाट हराएको मन्त्रालय स्रोतले बताएको छ ।
हराएको उक्त गाडी खोजिदिन श्रम मन्त्रालयले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । मन्त्रालयले गाडी खोजिदिन असार १५ गते नै पत्राचार गरेको खुलेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्