Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट सिरहामा थप एक युवाको मृत्यु

अर्थ सरोकार

सिरहा
  • अर्थ सरोकार सम्बाददाता 
सिरहा। कोरोना संक्रमणबाट सिरहामा एक युवाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा २२ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।
आइतबार संक्रमण पुष्टी भएका उनमा मुटुको समस्या रहेको थियो । यस्तै उनी लागु पदार्थ सेवनकर्ता समेत भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK