
- अर्थ सरोकार सम्बाददाता
कालिकोट । कालिकोटका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जिल्लाको तिलागुफा नगरपालिकाका २४, २५ र ४५ वर्षीया पुरुष कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।
हालसम्म कालिकोटमाँ कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । जसमा ६५ जना डिस्चार्ज भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्