काठमाडौँ। लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएकाे छ। गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको भन्दै लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएकाे हो ।
विभागले बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएकाे छ ।
योसँगै विभागले डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई पनि दुई लाख रुपैयाँ जरिवाना तिराएकाे छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्