काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आज आम जनतालाई थाहा भइसकेको छ ।’, प्रचण्डले भने ।
त्यस्तै, उनले संसदीय समितिबाट पारित भएका विधेयकमा समेत बिचौलियाले चलखेल गरेको स्वयम् सत्तारुढ दलकै जिम्मेवारी पदाधिकारीले भनिरहेको पनि बताएका छन् । त्यस्तै, उनले संख्याको भरमा सरकार टिकेको भए पनि सरकारले जन भरोसा भने गुमाउँदै गएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्