काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । हालै सम्पनन एनआरएनए यूकेको निर्वाचनबाट अध्यक्षमा पुडासैनी निर्वाचित भएका हुन् ।
सोही निर्वाचनबाट एनआरएनए यूकेको उपाध्यक्षमा राम प्रसाद कँडेल विजयी भएका छन् ।
त्यस्तै, एनआरएनए यूकेको सचिवमा कृष्ण देवकोटा विजयी भएका छन् । एनआरएनए यूकेको उपाध्यक्ष र सचिवमा निर्वाचित भएका कँडेल र देवकोटालाई यूकेमा बस्दै आएका नेपालीहरुले भेटेरै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
सोही क्रममा उनीहरुले यूकेको नेपाली समाज र विशेषगरी विद्यार्थी वर्गले भोग्दै आएको समस्या, चुनौती र पीडाहरुप्रति गहिरो चासो व्यक्त गरेका थिए । साथै उनीहरुले समस्याको समाधान गर्नेतर्फ आफूहरु प्रतिबद्ध रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्