काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ ।’, उनले भने, ‘गम्भीर विषयमा छलफल हुँदा हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्