Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको साइटमा गम्भीर समस्या !

अर्थ सरोकार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साइटमा गम्भीर समस्या देखिएको छ । सोमबार नेप्सेको साइट डाउन भएको हो ।

केहि प्राविधिक समस्या देखिएकाले साइट मर्मत भईरहेको नेप्सेले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK