काठमाडौँ । बागमती प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले २५ गते गाईजात्राको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेर जानकारी गराएको छ ।
गाईजात्रा खासगरी नेवा समुदायमा मनाइने गरिन्छ । बागमती प्रदेशको काठमाडौँ सहितका विभिन्न जिल्लामा गाईजात्रा पर्व भव्य रुपमा मनाइँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्