×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारदेखि निरन्तर तीन दिन नेप्से बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शुक्रबारदेखि निरन्तर तीन दिन नेप्से बन्द !

Artha Sarokar

२२ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउन २३ गते (शुक्रबार) देखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तीन दिन बन्द हुने भएको छ । 

शुक्रबार र शनिबार बजार नियमित रुपमा बन्द हुनेछ । साउन २५ गते (आइतबार) भने बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गाईजात्रा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि आइतबार पनि नेप्से बन्द रहनेछ । यसरी शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन नेप्से लगातार बन्द रहनेछ । 

साताको कारोबारको अन्तिम दिन १८.३० अंकले बढेर २८५०.३७ बिन्दुमा पुगेर बन्द भएको नेप्से अब सोमबार बिहान ११ बजे खुल्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी