×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाईजात्रामा सहभागीहरुलाई रोटरी र रोटर्‍याक्टद्वारा निःशुल्क खानेपानी वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गाईजात्रामा सहभागीहरुलाई रोटरी र रोटर्‍याक्टद्वारा निःशुल्क खानेपानी वितरण

Artha Sarokar

२५ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रोटरी न्यातपोल र रोटर्‍याक्ट क्लब अफ बालाजुले नि:शुल्क खानेपानी वितरण गरेका छन् । गाईजात्राको अवसरमा क्लबहरुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका हुन् ।

रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ ।

रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ‘यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउने छौँ ।’

क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी