Skip to content
LAXMI SUNRISE BANK

‘छिट्टै नेप्से ३२ सय कटोस्’ भन्दै काठमाडौँमा लगाइयो नन्दी पूजा, ११ जना पण्डित बोलाएर होम गरियो

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ताहरुले काठमाडौँमा नन्दी पूजा लगाएका छन् । नेप्से परिसूचक ३२ सय कटोस् भन्दै लगानीकर्ताले महादेवस्थान मन्दिरमा नन्दी पूजा लगाएका हुन् ।

पूजामा ११ जना विद्वान पण्डित बोलाएर होम गरिएको पूजामा सहभागी सेयर लगानीकर्ताहरुले बताएका छन् । 

पूजामा सेयर लगानीकर्ताहरुले नेप्से छिट्टै ३२ कटोस् भन्दै प्रार्थना समेत गरेका छन् । पूजामा पण्डित र सेयर लगानीकर्ताहरुले ३२ सय कटोस् भन्दै सामूहिक रुपमा होम समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK