काठमाडौँ । मेरो सेयरको एप्लिकेशनमा समस्या देखिएको छ । शुक्रबार बिहानैदेखि मेरो सेयरको मोबाइल एप्लिकेशनमा समस्या देखिएको हो ।
हाल मोबाइल एप्लिकेशनमा लगइन नहुने, भए पनि विवरण नदेखाउने तथा लोड लिइरहने समस्या देखिएको हो ।
एप्लिकेशनमा समस्या देखिएपछि आईपीओ भर्नेहरुले आईपीओ भर्न नपाएको गुनासो गरेका छन् । तर, वेबसाइटमा भने मेरो सेयर खुलिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्