काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ परेका छन् । क्रिमिनल इन्भेष्टिगेसन डिपार्टमेन्टले पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेलाई पक्राउ गरेको हो ।
सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीमाथि सन् २०२३ मा लन्डनस्थित युनिभर्सिटी अफ उल्भरह्याम्प्टनमा प्रोफेसरसमेत रहेकी श्रीमती मैथ्री विक्रमासिंघेको दिक्षान्त समारोहमा भाग लिन जाँदा उनले सरकारी कोषको दुरुपयोग गरेको आरोप छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ गरेपछि पूर्वराष्ट्रपति विक्रमासिंघेसँग हिरासतमा चार घण्टा भन्दा लामो बयान लिइएको छ । उनी श्रीलंकामा ६ पटक प्रधानमन्त्री भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्