काठमाडौँ । उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष २०८१/८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्न माग गर्दै माइतीघरमा आन्दोलन सुरु गरेको छ । किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्