×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा उच्च गिरावट, सेन्सेक्स ७०६ अंकले घट्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय सेयर बजारमा उच्च गिरावट, सेन्सेक्स ७०६ अंकले घट्यो 

Artha Sarokar

१२ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिहीबार भारतीय सेयर बजारमा पनि उच्च गिरावट आएको छ । केही दिनदेखि ओरालो गतिमा देखिएको भारतीय सेयर बजार आज (बिहीबार) पनि उच्च अंकले घटेको हो । 

बिहीबार स्टक एक्सचेञ्ज सेन्सेटिभ इन्डेक्स (सेन्सेक्स) ७०६ अंकले घटेर ८००८०.५७ अंकमा झरेको छ । 

त्यस्तै, बिहीबार सेन्सेक्ससँगै नेशनल स्टक एक्सचेन्ज फिप्टी (निफ्टी) पनि घटेको छ । निफ्टी  ५० अंकले घटेर २४५०० मा सीमित भएको छ । भारतीय सेयर बजार घट्नुको कारण अमेरिकी ट्यारिफको दबाब रहेको विश्लेषकहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी