काठमाडौँ । नेप्से आज बन्द हुने भएको छ । नेप्सेले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) टेकेर आज कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
नेप्सेका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कफ्र्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा यस्तो निर्णय भएको हो।