धनगढीमा देउवा निवास कब्जा अर्थ सरोकार २४ भाद्र २०८२, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जेनजीहरुले कब्जामा लिएका छन् । उनीहरु धनगढीस्थित देउवाको घर कब्जामा लिएका हुन् । घरको गेट तोडेर जेनजीहरु भित्र प्रवेश गरेका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन