×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजिनामा

Artha Sarokar

२४ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असीम शाहले राजिनामा दिएका छन् ।

रास्वपाका सबै सांसदहरुले राजिनामा दिने भएका छन् । सबैले आफ्नो सांसद पदबाट राजिनामा दिने भएका हुन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी