काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले धरानका मेयर हर्क साम्पाङलाई प्रेमपत्र लेखेका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमा उनले प्रेमपत्र लेखेका हुन्।
उनले हर्कलाई धेरै माया गर्ने बताएका छन् । ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन ।’ बालेनले फेसबुकमा लेखेका छन् ।
यस्तो छ बालेनको प्रेमपत्र:
डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।You are my true love.
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्