×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँको टिकाको साइत ११ बजेर ५३ मिनेटमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशैँको टिकाको साइत ११ बजेर ५३ मिनेटमा

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यसवर्ष दशैँको टिकाको साइत ११ बजेर ५३ मिनेटमा रहेको छ । दशैँको टिकाको साइत असोज १६ गते ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी