काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ पार्टी खोल्ने भएका छन् । उनले आशन्न निर्वाचनमा भाग लिने गरी पार्टी खोल्न लागेका हुन् ।
उनी निकट स्रोतका अनुसार पार्टी खोल्नका लागि प्राविधिक कामहरु भईरहेका छन् । निर्वाचनको केहि महिना अगाडी पार्टी घोषणा हुने बुझिएको छ ।
अहिले बालेन शाहसँग ठुलो जनमत छ । जेनजीको आन्दोलन पनि उनकै कारण सफल भएको विश्लेषण अधिकांशको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्