×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड लुटिएको गभर्नरको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड लुटिएको गभर्नरको खुलासा

Artha Sarokar

१ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड रुपैयाँ लुटिएको खुलासा गरेका छन् । 

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट सुन र नगद लुटिएको गभर्नर पौडेलले खुलासा गरेका हुन् । 

बैंकबाट सुन र नगद लुटिएको खुलासा गर्दै गभर्नर पौडेलले हाल बैंकको सिसिटिभी हेरेर लुटपाटमा संलग्नको खोजी भइरहेको बताएका छन् । उनले हाल उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएका छन् । 

जेनजी प्रदर्शनका क्रममा बैंकहरुका ६८ शाखा कार्यालयमा आक्रमण गरिएका थिए भने ६९ वटा एटिएममा क्षति पुगेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी