×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटिजन्स क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

३ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा  कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीको १९औँ साधारणसभाले  आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताब पारित गरेको छ । वार्षिक साधारणसभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी