Skip to content
LAXMI SUNRISE BANK

‘जेनजी नरसंहारमा संलग्नलाई कारवाही गरिनेछ’- प्रधानमन्त्री

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा क्रममा भएको नरसंहारमा संलग्नलाई कारवाही गरिने बताएकी छिन् ।

बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको जेनजीहरुको मृत्युको घटनामा छानबिन गर्ने र संलग्नलाई कानून अनुसार कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK