×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी नियमन प्राधिकरण र आईक्यानबीच सम्झौता, सुपरीवेक्षण गर्ने जिम्मा सिएलाई दिइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारी नियमन प्राधिकरण र आईक्यानबीच सम्झौता, सुपरीवेक्षण गर्ने जिम्मा सिएलाई दिइने !

Artha Sarokar

१० आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बीच सहमति भएको छ । ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो । 

सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ सार्वजनिक गरेको छ । 

प्राधिकरणले भए गरेका काम कारवाही तथा भावी योजना विषयमा समेत जानकारी गराइएको छ । संशोधन भएको नयाँ सहकारी ऐनमा समेत सहकारी प्राधिकरणले नेपाल चार्टड संस्थासँग समन्वय गरेर काम गर्नसक्ने भएअनुसार सहमति भएको प्राधिकरणले जनाएको छ । 

देशभर यसले नेपालमा रहेका काम गर्ने सहकारीहरुको सुपरीवेक्षण गर्ने जिम्मेवारी नेपाल चार्टड संस्थाका सदस्यहरुलाई दिने व्यवस्था गर्न लागेको प्राधिकरणले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी