काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल अमेरिका जाने भएका छन् । उनी अमेरिकामा हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षि बैठकमा भाग लिन अमेरिका जान लागेका हुन् ।
अर्थमन्त्री खनाल र अर्थ सचिवको अमेरिका भ्रमण असोज ९ गते बसेको मन्त्रिपरिषद् बैडकले स्वीकृत गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्