काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु गरिएको छ । भारी वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक उडान आइतबार बिहानदेखि नै सुरु भएको हो ।
विमानस्थल कार्यालयका अनुसार केही गन्तव्यका उडान आइतबार बिहानै भइसकेका छन् । पोखरा, सुर्खेत, नेपालगञ्ज, भद्रपुर, धनगढी लगायतका गन्तव्यका उडान सुरु भइसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्