काठमाडौँ । मोरङमा जेन-जी सहिदहरुको सम्झनामा विश्रामस्थल निर्माण गरिएको छ । जिल्लाको रतुवामाई नगरपालिका-१०, सोमबारेमा विश्रामस्थल निर्माण गरिएको हो ।
उक्त विश्रामस्थल सचेत युवा समूहले निर्माण गरेको हो ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झनामा उक्त विश्रामस्थल निर्माण गरिएको सचेत युवा समूहले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्