निकोलस भुसाल प्रहरी नियन्त्रणमा अर्थ सरोकार २३ आश्विन २०८२, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा प्रदर्शन गर्न पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन