काठमाडौँ । माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
माइतीघर-बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: