×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देश चलाउने कुरा ख्यालठट्टा होइन’ -ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘देश चलाउने कुरा ख्यालठट्टा होइन’ -ओली

Artha Sarokar

२३ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको समेत बताएका छन् । उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको अस्तित्व खतरामा छ । देशको अस्तित्व जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ । गृहमन्त्रीले विभिन्न व्यक्तिहरुलाई बोलाएर फलाना-फलानाका विरुद्ध उजुरी र निवेदन हाल्नुस् भनेर माग गर्नुभएको छ । पासपोर्ट रोक्का गर्ने रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?’

साथै उनले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छाड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी