Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डका अध्यक्षलाई लगानीकर्ताले अफिसमै थुने, दिपेन्द्र अग्रवालसहितका लगानीकर्ता बोर्ड पुग्दै !

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डका अध्यक्षलाई अफिसमै थुनेका छन् । आइतबार बोर्ड पुगेका लगानीकर्ताले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई अफिसमै थुनेका हुन् ।

उनीहरुले आफ्ना मागहरु पूरा नहुन्जेल आफूहरु पनि घर नफर्किने र बोर्ड अध्यक्षलाई घर फर्किन नदिने अडान लिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK